धौलागिरी साकोस शुक्रवार बन्द रहने

0
SHARES
10
VIEWS

धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शुक्रवार बन्द हुने भएको छ ।
संस्थाले एक विज्ञप्ति प्रकाशित गरि पौष ६ गते साधरण सभा आयोजना गरिने भएकोले संस्थाको सवै शाखा तथा केन्द्रिय कार्यलय बन्द गरिएको अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।धौलागिरी विर्तामोडबाट सन्चालित भएको उत्कृष्ठ १० वटा भित्रको सपल सहकारी भित्र पर्दछ ।
सहकारीको आउने दिनको लागि समेत नयाँ कार्यसमिती निर्वाचित भएको छ ।सचिव रहेर कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरेको
गरामुनीको किशोर भट्टराई अध्यक्ष पदमा चयन भएका छन् ।

११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । संस्थाका सबै सञ्चालक समिति निर्विरोध चयन भएका छन् ।

संस्थाको उपाध्यक्षमा पार्वता श्रेष्ठ र सचिवमा डा। गौरीशंकर झा चयन भएका छन् । सदस्यहरु माधवप्रसाद आचार्य, खड्गबहादुर तामाङ, पुष्पराज भट्टराई, गंगादेवी गौतम, कमलादेवी सापकोटा, कमलमान सिंह चौहान, रेशबहादुर बस्नेत र भीमबहादुर पौडेल चयन भएका छन् ।

त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकमा दुर्गानारायण चौधरी र सदस्यद्वयमा डम्बरप्रसाद ढुंगाना र सुनिता पोखरेल चयन भएका छन् ।

पाँचौँ कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिलाई भोलि पुस ६ गते हुने १६ औँ वार्षिक साधारणसभामा पद हस्तान्तरण गरिने अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार