नेपाल आइडियलकी प्रतिस्पर्धी विर्तामोडकी इसा सुवेदी भन्छिन भोट लिएर विजय बनाइदिनुहुोस

0
SHARES
5
VIEWS

इशा सुवेदीले आफुलाइ भोट दिएर विजय गराइदिन अनुरोध गरेकी छिन ।

झापा बिर्तामोडकी ईशा सुवेदी गायन रियालिटि सो ‘नेपाल आईडल सीजन ५’ को टप ९को लागि प्रतिस्पर्धाको यात्रामा पुगेपछि झापाबासीलाइ उनको यो अनुरोध हो

यसअघि टप१० मा छनोट भएकी इशा अहिले टप ९ प्रवेश गर्ने यात्रामा छिन् । एपी वान टेलिभिजन मार्फत प्रशारण भैरहेको नेपाल आइडलको टप ९ मा प्रवेशका लागि उनले सामाजिक संजाल बाट भोटको अपिल गरेकी छिन् ।

आफ्नो विजयलाइ महत्व दिन पनि तपाइको भुमिका महत्वपुर्ण हुने र आफुलाइ विजय गराउन उनी यसो भन्छिन लेख्छिन्

हजुरहरु सबैमा मेरो नमस्कार

हजूरहरूकै भोटको कारणले म नेपाल आईडल सिजन 5 को टप 10 मा पुग्न सफल भएकी छु अब टप 9 मा पर्नकालागी फेरि पनि हजूरहरूकै भोटको आवस्यक्ता परेको हूनाले हजूरहरूले फेरीपनी पहिला जस्तै माया दिएर मलाई भोट गर्रिदिनूहून्छ भन्ने एक्दमै ठूलो आसा राखेकी छू

भोट जति पनि गर्न मिल्छ 𝗘𝘀𝗲𝘄𝗮 र 𝐏𝐫𝐚𝐛𝐡𝐮 𝐩𝐚𝐲 मार्फत र मोबाईल को म्यासेज बाट मेरो भोटींग कोड 02 लेखी 37000 मा send गरेर पनि भोट गर्न सकिन्छ !

साथै बिदेशमा रहनूभएकाहरूले 𝐌𝐨𝐦𝐨 𝐚𝐩𝐩 बाट भोट गर्न सकिन्छ !

सबैमा धेरै भन्दा धेरै भोट गरेर सहयोग गर्दिनुहुन विनम्र अनुरोध गद्छु धन्यबाद

𝐌𝐨𝐦𝐨: https://apps.apple.com/…/momo-more-music…/id1413139103

𝐏𝐫𝐚𝐛𝐡𝐮𝐩𝐚𝐲:https://apps.apple.com/…/prabhupay-mobile…/id1451300760

𝗘𝘀𝗲𝘄𝗮 :https://apps.apple.com/np/app/esewa/id614370939

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार