धर्म र पशुपतिनाथ संग खेलाची नगर्न मन्त्री किंरातीलाइ प्रवक्ता पौडेलको चेतावनी

0
SHARES
12
VIEWS

राष्टिय युवा सघंका प्रवक्ता निरोज पौडेलले सुदन किंरातीको अभिव्याक्ति खेदजन्य भएको बताउनुभएको छ ।

आज शुक्रवार सामाजिक सन्जालमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रवक्ता पौडेलले सुदन राइबाट किंराती भएका बहालबाला मन्त्रील यस्तो अभिव्याक्ति किन कुन नियतवश दिएका हुन गम्भिर विषय भएको बताउनुभएको छ ।
विगतमा समेत पशुपति क्षेत्रको एक कार्यक्रममा सवैले प्रसाद स्वरुप माला लगाउदां सुदन किंरातीले अवमान गरेको र माला नलगाइदिएको साथै धर्म को नाममा खेल खेल्न खोजेको जस्तो देखिएको पौडेलको आराप छ पौडेल यसो लेख्छन ,,,
सुदन राईवाट सुदन किराँती वनेका कृष्चियन संस्कृतिका पादरी, पशुपतिनाथमा पुजा गर्दा सवैको गलामा माला छ तर उनको गलामा माला छैन।

पशुपति क्षेत्र विकास कोषमा नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुन केही समय अघि पशुपतिनाथ परिसरमा चिहान बनाउन पाउनुपर्ने अभियानमा सक्रिय रहेकी थिइन् भन्ने पनि गांईगुई छ के होला।
हे पशुपतिनाथ, विधर्मीबाट जोगाऊ।
सामाजिक संजालमा भेटेको के सत्य हो
सत्यतथ्य राज्यको चौंथौं अंगका ठेकेदारहरुले ल्याउछन् कि नाई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार