गृह , श्रम , शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाको भागमा

0
SHARES
10
VIEWS

सत्ता गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा पाउने मन्त्रालय लगभग टुंगिएको छ ।

रास्वपाले चारवटा मन्त्रालय पाउने पक्कापक्की जस्तै भएको हो । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा रास्वपाले गृहमन्त्रालयसहित चारवटा मन्त्रालय पाउने सहमति भएको हो ।

जसअनुसार गृहमन्त्रालय, श्रम मन्त्रालय, शिक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रास्वपाको भागमा पर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार