लुम्बिनीका माओवादीका मन्त्री बर्खास्त-

0
SHARES
2
VIEWS

लुम्बिनी प्रदेश सरकारका दुईजना माओवादी केन्द्रका मन्त्री बर्खास्त हुनुभएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओबादी केन्द्रबाट बन्नुभएका अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसी (नमुना) लाई बर्खास्त गर्नुभएको हो ।

केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएपछि काँग्रेसबाट मुख्यमन्त्री बन्नुभएका चौधरीले माओवादीका मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।

यसैबीच माओवादी केन्द्रले पनि लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार