नेकपा (एमाले) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको लगाए टुंगो

0
SHARES
31
VIEWS

काठमाडौं, २३ फागुन । नेकपा (एमाले) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ ।

जसअनुसार एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको हो । महासेठ उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री बन्नुहुने भएको छ ।

यस्तै, पदम गिरी, दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री बन्नुहुने भएको हो ।

पदम गिरीले यसअघि नै विना विभागीय मन्त्रीको शपथ लिइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार