बाहुनडाँगी स्थित प्रसाद गाैडाबाट १९ वटा हात्ती भारत फर्किए

0
SHARES
7
VIEWS

भारतबाट आएका ७२ वटा हात्ती मध्ये १९ वटा हात्ती उतै फर्किएका छन् ।

लामाे समयदेखि हात्ती संरक्षण क्षेत्रमा काम गरिरहेका सामाजिक अभियन्ता शंकर लुईटेलले आज विहान मेचीनगर-४, बाहुनडाँगी स्थित प्रसाद गाैडाबाट १९ वटा हात्ती भारत फर्किएको बताएका हुन् ।

भारतबाट नेपाल छिरेका ७२ वटा हात्ती झापाका सामुदायिक वनहरूमा बसेकाे उनले बताए ।

त्यस मध्ये बुधबार १९ वटा हात्ती प्रसाद गाैडाबाट भारत फर्किएसँगै अब झापाका वनहरूमा ५३ वटा हात्ती अझै रहेकाे उनकाे दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार