सहारा पत्रकारिता पुरस्कारबाट न्यौपाने पुरस्कृत हुदै

0
SHARES
109
VIEWS

सहारा पत्रकारिता पुरस्कारबाट झापाका सन्तोष न्यौपाने पुरस्कृत हुने भएका छन ।

कार्तिक १८गते सहारा नेपाल साकोसले न्यौपानेलाइ पुरस्कृत गर्न लागेको हो ।लामो समय देखि एभिन्युज टेलिभिजनबाट सहारा नेपालका गतिविधी तथा सहारा नेपालका कामलाइ प्रचार प्रसारण गर्दै उल्खेल्य योगदान पुराएको मुल्यांकन गर्दै विर्तामोड ३ निवासी न्यौपानेलाइ सम्मानित गर्न लागिएको सन्चालक समितीले बताएको छ ।
न्यौपाने टेलिभिजन सहित साझा अनलाइन पत्रिकाका सम्पादक समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार