जाजरकोटमा उद्धार र राहतमा कठिनाइ .. औषधि र स्वास्थ्यकर्मीकाे अभाव

0
SHARES
34
VIEWS

जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीकाे अभाव, सुर्खेत र कर्णाली प्रतिष्ठानबाट पठाउने तयारी
जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ।

सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।

भूकम्पमा परी अहिलेसम्म 22 जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेकाे छ। शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा ११ जना र जाजरकोटमा सात जनाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिए। nayapatrikabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार