संगिता गिरी नेपाल जेसीज उत्कृष्ठ महिला व्यक्तित्व अवार्डद्वारा सम्मानित

0
SHARES
17
VIEWS

राजकुमार ओली
वीरता लेडी जेसीसकी अध्यक्ष संगिता गिरी उत्कृष्ठ महिला व्यक्तित्व अवार्डद्वारा सम्मानित भएकी छिन।
नेपाल जेसीजको ५० औ राष्ट्रिय महाधिवेशनमा विर्तामोडकी गिरी उत्कृष्ठ महिला व्याक्तित्व अवार्डबाट सम्मानित भएकी हुन ।

नेपाल जेसिसको महाधिवेसनबाट विर्ता लेडि जेसिसकी अध्यक्ष गिरी विर्तामोडमा समेत उत्कृष्ठ नेतृत्वको भुमिकामा रहदै आएकी समाजसेवी महिलाको पहिचान बनाउदै आएकी थिइन ।
अध्यक्ष गिरी ,जिल्ला प्रहरी कार्यलय झापाका कार्यवाहक सुचना अधिकारी तथा प्रवक्ता ढुण्डीराज गिरीको जिवन साथी समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार