ज्येष्ठ आमावुवालाइ सम्मान गर्दै ओली बशं समम्वय समितीको साधरण सभा सम्पन्न,

0
SHARES
13
VIEWS

रविन अ‍ोली मेचीनगर ओली वंश समन्वय समिति झापाले १४औ साधरण सभाको अवसर पारेर ज्येष्ठ आमा तथा वुवाहरुलाइ सम्मान गरेको छ ।

मगंलवार समितीले झापामा रहेका ज्येष्ठहरुलाइ सम्मान गर्दै गोठधुप कार्यक्रम आयोजना गरेको छ ।झापाको मेची नगर ७स्थित जोरसिमल मा झापामा रहेका ओलीहरुले सम्युक्त रुपमा सामुहिक गोठधुप कार्यक्रम आयोजना गरेका हुन ।

।समितीका झापा अध्यक्ष भवानी ओलीको सभापतित्वमा आयोजित कार्यक्रममा ज्येष्ठहरु विर्तामोड २ का कृष्ण प्रसाद ओली तथा विर्तामोड ३का पुन्यमाया ओली सहित त्यसैगरी एसइइ मा ओली वंशबाट उ्रत्कृट जिपिए ल्याउने सामुदायिक बाट सौरव ओली, जेशिका ओली र निजी विद्यालय तर्फ युनिस ओली र मार्सिया ओली त्यसैगरी कक्षा १२ मा उत्कृट जिपिए अकं ल्याउने प्रमिका ओली र प्रवेश ओली लाई नगद पुरस्कार सहित पंशसा पत्र द्धारा सम्मान गरिएको थियो ।

ओली वंश केन्द्रिय कार्य समितिका अध्यक्ष उमेश चन्द्र ओलीको प्रमुख आथित्यतामा आयोजित साधरण सभा तथा सम्मान कार्यक्रममा सरक्षंक नारायण ओली,पुर्व अध्यक्ष सरोज ओली , महासचिव मोहन ओली, रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीले ओली भवनलाइ सवैको कार्यक्रमको थलोको रुपमा विकास गर्न जरुरी रहेको बताउदै आउने दिनमा विर्तामोड ४ को वडा कार्यलयलाइ भाडामा दिएको भवनमा तला थप्ने मता गोत्रमा देखिएको समस्यालाइ समाधान गर्न सवैको भुमिकालाइ समेटदै लैजानु पर्नेमा जोड दिनुभएको छ ।

झापा अध्यक्ष भवानी ओलीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको साधरण सभामा म कोषाध्यक्षको आर्थिक प्रतिवेदन यादव कुमार ओलीले गर्दै आर्थिक अभावको कारणले बनाएको खोजिएको ४ तला भवनमा सवैको सहयोगको खाँचो देखिएको प्रतिवेदन पेश गर्नूभएको सचिव राजेन्द्र ओलीले जानकारी दिनुभएको छ ।

आउने दिनमा नेपाल भरका ओलीहरुको इतिहासलाइ पुस्तकका रुपमा समेटने गरि गोत्र तथा छोरी चेली तथा भान्जा भान्जीहरुको बर्तमान स्थितीलाइ समेत पुस्तकमा समेट्ने योजना राखिएको केन्द्रिय प्रचार विभाग प्रमुख राजकुमार अ‍ोलीले जानकारी दिनुभएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार