अर्जूनधारा जेसिसको अध्यक्षमा एक महिला सहित तिन जनाको उमेदद्वारी

0
SHARES
12
VIEWS

नेपाल जेसिसमा कार्यकारिणी उपाध्यक्ष हात पार्न सफल अर्जूनधारा जेसिसको अध्यक्ष पदमा एक महिला सहित तिन जनाको उमेद्वारी परेको छ ।
अर्जुनधारा जेसीज वर्ष २०२४ का लागि अध्यक्ष पदमा तीन जनाको उमेरद्वारी परेको हो । ।

अर्जुनधारा जेसीजलाई नेतृत्व गर्नका लागि बसन्त बुढाथोकी, बिमला भट्टराई र बालगोपाल गौतम ले उमेरद्वारी दिएका हुन्।
त्यस्तै कार्यकारिणी उपाध्यक्षका लागि दुईजनाको उमेदद्वारी परेको छ भने उपाध्यक्ष पदमा पाँच जना को उमेरद्वारी परेको निर्वाचन आयुक्त भिम बहादुर कुँवरले जानकारी दिएकाछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार