बिर्तामोड फागुन २० झापा
ट्रिपरले सडकमा एक मोटरसाइकल दिएपछि एक युवाको घटनास्थलमा मृत्यु भएको छ।
खोटाङ हलेसी तुवाचुङ १० का टङ्कल राईको घटनास्थलमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङले बचाए अनुसार हलेसी तुवाचुङ १० अर्खौले मा मोटरसाइकल लाई टिप्परले ठक्कर दिएपछि मोटरसाइकल चालक राईको घटनास्थलमा मृत्यु भएको स्थानीय रमेश पौडेलले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *