भूमि आयोगका सबै काम हरू आजबाट ठप्प-आयोग नै खारेज

0
SHARES
2
VIEWS

मुख्य पृष्ठ
समाचार
सोच
कला
बजार
खेलकुद
प्रवास
रोचक
स्वास्थ्य
मल्टिमिडिया
पाँच प्रश्न
English

गठबन्धन फेरिने बित्तिकै खारेज भयो भूमि आयोग, नयाँ आयोग बनाइने
12
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing bu

काठमाडौं, ९ चैत । सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

आयोगले विभिन्न स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण थालेको थियो ।

आयोगको अध्यक्षमा केशव निरौला हुनुहुन्थो भने उपाध्यक्ष नहेन्द्र खड्का हुनुहुन्थो । निरौला नेपाली कांग्रेसनिकट हुनुहुन्छ भने खड्का माओवादी केन्द्र निकट हुनुहुन्छ ।

२०७८ साउनमा गठन भएको आयोगलाई खारेज गर्दै सरकारले नयाँ आयोग बनाउन लागेको हो ।

त्यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७७ वैशाखमा देवी ज्ञवालीको अध्यक्षतामा रहेको आयोग खारेज गर्दै केशव निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको थियो ।dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार