बैंकका सुरक्षागार्डको हत्या

0
SHARES
2
VIEWS

सप्तरीमा बैंकका सुरक्षागार्डको हत्या भएको छ ।

सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडको शाखाका सुरक्षागार्ड फत्तेपुर वडा नम्बर २ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो।

राति ड्युटीमा बसेका फुँयाल बिहान मृत फेला पर्नुभएको हो । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार