सभासद रविन कोइराला र मेचीनगरका पुर्व मेयर आचार्यका पत्नी घिमिरे र आचार्य सम्मानित

0
SHARES
16
VIEWS

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे २८ औँ वार्षिक साधारणसभामा संविधान सभा सदस्य रविन काेइराला, मेचीनगर नगरपालिकका पूर्व मेयर विमल आचार्य र वर्ष उत्कृष्ट कर्मचारीका रूपमा सुस्मिता भट्टराई सम्मानित भएका छन् ।

आज संस्थाले सामाजिक याेगदानका आधारमा साधारणसभामा संविधान सभा सदस्य रविन काेइराला र उनकी पत्नी तिर्था घिमिरे, मेचीनगरका पूर्व मेयर विमल आचार्य र उनकी पत्नी गीता आचार्य र वर्ष उत्कृष्ट कर्मचारीका रूपमा सुस्मिता भट्टराईलाई सम्मान गरेकाे हाे ।

उनीहरूलाई सांसद विश्वप्रकाश शर्माले सम्मान गरेका थिए ।

संस्थाले कर्मचारी भट्टराईलाई नगद ७ हजार रूपैयाँसहित सम्मान गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार